समाचार

हेटौँडामा रेबिजविरुद्ध सुई लगाउनेको संख्या बढ्यो

जी. न्यौपाने, मकवानपुर, २६ माघ । हेटौँडामा छाडा कुकुरको संख्या बढेसँगै रेबिजविरुद्धको सुई लगाउने मानिसको संख्यामा पनि वृद्धि भएको छ । मदन भण्डारी फाउण्डेसन हेटौँडा अस्पतालका एक स्वास्थ्यकर्मीका अनुसार एक दिनमा न्यूनतम ३५ जना मानिसहरु रेबिजविरुद्धको सुई लगाउन हेटौँडा अस्पतालमा […]