मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालीहरुलाई एउटै सुत्रमा बाँधेर राष्ट्रिय एकता हासिल गर्न र समृद्धि प्राप्तीका लागि मौलिक चाडपर्वको विशीष्ट महत्व रहेको बताएका छन् । नेपालीहरुको महत्वपूर्ण पर्व बडादशैं,तिहार,नेपाल संवत ११४४, छठलगायत चाडपर्वका अवसरमा शुभकामना सन्देश जारी […]