समाचार

मछिन्द्रले जित्यो बागमती गोल्डकपको उपाधी

मकवानपुर, १० फागुन । मकवानपुरको बागमती गाउँपालिकामा आयोजना भएको छैठौं संकरणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधी मछिन्द्र फुटबल क्लबले जितेको छ । बिहिबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ४–० […]