मकवानपुर, १२ पुस । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा बुधबारदेखि शिक्षकहरुका लागि ५ दिने तालिम सुरु भएको छ । मकवानपुरगढी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा ‘आधारभूत तहमा सिकाई आपूरण र द्रुत सिकाई सहयोग सम्बन्धी कष्टमाईज्ड शिक्षक तालिम कार्यक्रम’ सुरु भएको […]