काठमाडौँ, ९ कात्तिक । बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको शव ईजरायलबाट नेपालमा ल्याईएको छ । ईजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये गणेशकुमारको शक आज नेपालमा लाईएको हो । गत असोज २० गते ईजरायलमा हमासको आक्रमणमा परी मृत्यु […]