समाचार

वि.पि. प्राथमिक विद्यालयमा विविध कार्यक्रम

मकवानपुर, १५ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ हटिया, शक्तिखोलास्थित विपि प्राथमिक विद्यालयमा विविध शैक्षिक कार्यक्रमको आयोजना गरिएको छ । विद्यालयको वार्षिक उत्सवको अवसरमा विद्यार्थीहरुको क्षमता अनुसार तातो आलु, बेलुन फुटाई, चित्रकला, हाजिरी जवाफ लगायतका प्रतियोगिताहरु संचालन गरेको […]