समाचार

हाँडिखोलामा कोल्ड स्टोर निर्माण गर्ने सम्झौता

मकवानपुर, ११ माघ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ हाँडिखोलामा कोल्ड स्टोर निर्माण गर्ने सम्झौता भएको छ । बुधबार गाउँपालिका र कोल्ड स्टोर निर्माणको ठेक्का पाएको हिमालयन नमोवुद्ध जे.भी. बीच सम्झौता भएको हो । २०८० जेठ २ गते गाउँपालिकाले […]