समाचार

भेटघाट र पूजाअर्चना पश्चात फर्किए पूर्व राजा शाह

मकवानपुर, ७ माघ । मकवानपुरको विभिन्न स्थानमा भेटघाट र पुजाअर्चनापश्चात पूर्व राजा ज्ञानेन्द्र शाह काठमाडौँ फर्किएका छन् । पूर्व राजा शाहले बारा र मकवानपुरको सिमानामा पर्ने चुरियामाई मन्दिर, हेटौंडा–१० स्थित भुटनदेवी मन्दिर र हेटौंडा– १३ पदमपोखरीमा रहेको ज्याङ्छुपलिङ पोताला गुम्बामा […]