मकवानपुर, १५ पुस । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ स्थित भैरव डाँडामा बाटो स्ल्याब भएपछि आवतजावतमा सहज भएको छ । भ्यू टावर, पाथीभरा मन्दिर, बुद्ध पार्कले हिन्दु धर्मावलम्बी र बुद्धमार्गीहरुको आस्थाको केन्द्रविन्दु पनि भएको छ । त्यतिमात्र नभएर बिहानीको समयमा […]