समाचार

हेटौँडामा विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता सुरु

मकवानपुर, २३ माघ । स्वर्गीय निरज श्रेष्ठ स्मृति विद्यालय स्तरिय टि–२० क्रिकेट प्रतियोगिताको दोस्रो संकरणको आज उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै मेयर लामाले हेटौँडा उपमहानगरपालिकाले […]