मकवानपुर, ५ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ स्थित पदमपोखरी अस्पतालको आज उद्घाटनका साथै स्वास्थ्य शिविर आयोजना हुँदैछ । हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाले अस्पतालको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उद्घाटनका अवसरमा हुने निःशुल्क स्वास्थ्य […]