मकवानपुर, १२ माघ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तरगत पर्ने फाखेल–हुमाने सडक खण्डदेखि काठमाडौँको दक्षिणकाली नगरपालिका वडा नम्बर ९ मा पर्ने लामा गाउँको पिपलबोटसम्म अहिले धमाधम पिचको काम हुँदैछ । हुमाने भञ्ज्याङदेखि लामा गाउँको पिपलबोटसम्म पिच हुने भएपछि माघ ९ गतेदेखि […]