मकवानपुर, ५ माघ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ मा महिलाहरूलाई लक्षित गरी संचालन गरिएको तालिम बिहीबार सम्पन्न भएको छ। माघ २ गतेदेखि ४ गतेसम्म संचालन गरिएको तालिममा महिलाहरूलाई नेतृत्व विकास तथा सशक्तिकरणअन्तर्गत उद्घोषण,प्रस्ताव तथा प्रतिवेदन लेखनसम्बन्धी प्रशिक्षण दिइएको थियो […]