समाचार

शहिद स्मारक मेलामा लोकदोहोरी गायक गायिकाको प्रस्तुति

जी. न्यौपाने, मकवानपुर, १५ माघ । मकवापनुरको हेटौँडा ११ स्थित शहिद स्मारकमा जारी ‘कृषि, हस्तकला, स्थानीय उत्पादन तथा पर्यटकीय वस्तुहरुको प्रवद्र्धन’ मेलामा आज पनि नृत्य तथा लोकदोहोरी प्रस्तुति भएको छ । राष्ट्रिय लोक दोहोरी गायक प्रकाश कटुवाल, भिमसेन खतिवडा, रतिमाया […]