मकवानपुर, ११ मंसिर । मकवानपुरको कैलाश र राक्सिराङ गाउँपालिकामा लगाइएको गाँजा फडानी गर्नका लागि फेरी प्रहरी परिचालन गरिएको छ । दुई गाउँपालिकामा जम्मा १ सय जना प्रहरीहरु गाँजा फाँड्न परिचालन भएको हो । कैलाश गाउँपालिकामा प्रहरी निरिक्षकको कमाण्डमा ५० जना […]