जी. न्यौपाने, मकवानपुर, २१ माघ । नेकपा एकिकृत समाजवादी पार्टीकी केन्द्रिय सचिव तथा पूर्व सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले कार्यकर्ताहरु रोजगार हुन आवश्यक रहेको बताएकी छिन् । हेटौँडा १६ मा आयोजित वृहत वनभोज तथा प्रशिक्षण कार्यक्रममाा बोल्दै पूर्व मन्त्री झाँक्रीले […]