समाचार

“धर्मले सामाजिक सद्भाव कायम राख्छ” : उपमेयर बानियाँ

मकवानपुर, ३ माघ । हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले धर्मले सामाजिक सद्भाव कायम राख्ने बताउनुभएको छ । आज श्रीकृष्ण प्रणामी मुलमन्दिर गौरिटारको ५५ औँ वार्षिक उत्सवको तेस्रो दिन कार्यक्रममा प्रमुख अतिथि रहनुभएका प्रमुख अतिथि बानियाँले कृष्ण प्रणामी समाज सामाजिक सेवाप्रति […]