समाचार

हेटौंडामा सडक विस्तार तयारी पूरा, अवरोध सिर्जना गर्नेप्रति प्रशासन कडा

मकवानपुर । हेटौंडा बजार क्षेत्रको सडक विस्तार अभियानका लागि आवश्यक सबै तयारी पूरा भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ। सडक डिभिजन कार्यालय मकवानपुरले मंसिर ५ गते प्रकाशित सूचनाको आधारमा अघि बढाइएको अभियानमा स्थानीयवासी तथा सरोकारवालाको उत्साहजनक सहभागिता रहेको प्रशासनले […]