हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा हेटौंडाका विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँच जना युवक र एक महिला छन्। प्रहरीले विशेष सूचनाका आधारमा छापा मार्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार, साउन २ […]