समाचार

हेटौँडामा ‘बालेन’ फोटो अंकित होली टिसर्ट बिक्रीमा रोक

हेटौडा । हेटौडा उपमहानगरपालिका–१० बुद्ध चोकस्थित विभिन्न कपडा पसलबाट ‘बालेन’को फोटो सहित ‘ह्याप्पी होली’ लेखिएको भेष्ट (टिसर्ट) बिक्री भइरहेको सूचनाका आधारमा संयुक्त गस्ती टोलीले करिब ४०० थान टिसर्ट नियन्त्रणमा लिएको छ। आज अन्दाजी ११:३० बजेको समयमा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट […]