समाचार

पक्राउ परेका बम्जन र उनको साथमा रहेको रकम सार्वजनिक

काठमाडौँ, २५ पुस । नेपाल प्रहरीले हत्या र यौन हिंसाको आरोपमा पक्राउ परेका तपस्वी रामबहादुर बम्जन र उनको घरबाट फेला परेको झन्डै साढे ३ करोड रुपैयाँ आज सार्वजनिक गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज पत्रकार सम्मेलन […]