समाचार

साबुनले यसरी जोगाउँछ जीवन

मकवानपुर, १ माघ । “राम्रोसित हात धोएको खण्डमा झाडा-पखालासम्बन्धी ४३% रोगबिमार कम हुन सक्छ” भन्‍ने कुरा लण्डन स्कूल अफ हाइजिन एण्ड ट्रपीकल मेडिसिनका अनुसन्धानकर्ताहरूले पत्ता लगाए भनेर दी इकोनोमिस्ट बताउँछ। “यसले सबैभन्दा प्रमुख बाल-हत्यारा, श्‍वासप्रश्‍वाससम्बन्धी संक्रमण पनि त्यति नै उल्लेखनीय […]