समाचार

बागमतीमा एमालेद्वारा सरकार नछोड्ने निर्णय

हेटौँडा । बागमती प्रदेश सरकारबाट बाहिरिने तयारी गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) तत्कालका लागि आफ्नो निर्णयबाट पछि हटेको छ। बदलिँदो राष्ट्रिय राजनीतिक समीकरण र पार्टीको केन्द्रीय नेतृत्वबाट स्पष्ट निर्देशन नआएसम्म सरकार नछाड्ने निष्कर्ष एमाले बागमती प्रदेश संसदीय दलले निकालेको छ। […]