समाचार

रातोमाटेमा क्रेन दुर्घटना हुँदा सहचालकको मृत्यू

हेटौँडा, ९ कात्तिक ।  हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेमा बिहीबार बिहान क्रेन दुर्घटना हुँदा क्रेनका सहचालकको मृत्यू भएको छ । बिहीबार बिहान पौने ६ बजे पूर्व पश्चिम सडक खण्डको रातोमाटेमा ना १ क ६०५५ नम्बरको क्रेन अनियन्त्रित भइ सडकको […]