हेटौँडा, ९ कात्तिक । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्वर ७ दुम्सीडाँडामा अटो दुर्घटना हुँदा ७ जना घाईते भएका छन् । दुम्सीडाँडाबाट हेटौंडातर्फ आउँदै गरेको ना २ ह ५१७४ नम्वरको अटो दुम्सी डाँडास्थित कच्ची सडकखण्डमा दुर्घटना भएको हो । उक्त अटो […]