समाचार

हेटौँडा १५ मा ३ दिने वृहत शैक्षिक मेला चल्दै

मकवानपुर, ८ फागुन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ मा प्रथम वडा स्तरीय बृहत्शै क्षिक महोत्सव २०८० आज पनि जारी छ । वडा शिक्षा समिति हेटौंडा १५ को आयोजनामा ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’वडा बासीको एउटै नारा शैक्षिक विकासमा […]