समाचार

चलचित्र ‘ग्याल्बो राजा’ को दुई गीत तामाङ र नेपाली भाषामा सार्वजनिक

चन्द्र घलान, मकवानपुर, १६ माघ । तामाङ र नेपाली भाषामा बनेको चलचित्र ‘ग्याल्बो राजा’ को दुई गीतहरु तामाङ र नेपाली भाषामा सार्वजनिक भएको छ । चलचित्रका गीतहरु कालिदेवी मिडिया हाउसको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।ग्याल्बो राजाको ‘डम्फु’ बोलको […]