मकवानपुर, २८ पुस । मकवानपुरको हेटौँडामा आफ्नै दाइलाई पेट्रोल छर्केर आगो लगाएको आरोपमा भाइ पक्राउ परेका छन् । शनिबार दिउँसो हेटौडा–४ चिल्ड्रेन पार्क गर्दोई बस्ने अन्दाजी ३२ वर्षका कुमार गिरीलाई उनको सहोदर भाई २८ वर्षका रबि गिरीले पेट्रोल छर्की आगो […]