समाचार

हेटौँडामा पुरुषहरुको राष्ट्रिय दौड हुने

जी. न्यौपाने, मकवानपुर, १४ फागुन । नगर खेलकुद विकास समिति हेटौँडाले पुरुषहरुको खुला राष्ट्रिय दौड प्रतियोगिता गर्ने भएको छ । फागुन १८ गते शुक्रबार बिहान ७ बजे ५ किलोमिटरको खुला दौड हेटौँडाको बुद्धचोकबाट शुरु हुने र बुद्धचोकमै आएर समापन हुने […]