समाचार

मकवानपुरगढी ४ मा अटो दुर्घटना, चालकको मृत्यू

मकवानपुर, ९ फागुन । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ ज्वालादेवीस्थित भित्री बाटोमा अटो पल्टिँदा चालकको ज्यान गएको छ । मृत्यू भएका अटो चालक ज्वालादेवी बस्ने करिब ३५ वर्षीय सुमन भन्ने देवी बहादुर घिमिरे रहेको त्यहाँबाट संचारकर्मी एमपी शर्माले जानकारी […]