समाचार

पत्रकार बञ्जाराले पाए सफाई, गौतममाथिको लिखित मुद्धामा पनि सफाई

मकवानपुर, ९ माघ । मकवानपुरे पत्रकार रमेश बञ्जाराले आफुमाथि लागेको मुद्धामा सफाई पाएका छन् । मंगलबार जिल्ला अदालत मकवानपुरले मुद्दाको अन्तिम सुनुवाई गर्दै बन्जारलाई सफाई दिएको हो । गत वर्ष चैत ३० गते रमेश भनेर चिनिने पत्रकार इन्द्र प्रसाद बन्जाराले […]