मकवानपुर, २७ मंसिर । मकवानपुरको थाहा नगरपालिकामा संचालित चौथो थाहा महोत्सवको अवसरमा आयोजित थाहा आइडल एकल नृत्य प्रतियोगिताको उपाथि सुहाना गोपालीले जितेकी छिन् । फाईनलमा पुगेका ५ प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनले २ हजार ९ सय ८७ भोटसहित उपाधि हात पारेकी […]