मकवानपुर, १६ पुस । बागमती प्रदेश सरकारले प्रदेश भ्रमण वर्ष– २०२४ सुरु गरेको छ । सोमबार बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले हेटौंडामा भ्रमण वर्षको औपचारिक शुभारम्भ गरे । बागमती प्रदेशमा विद्यमान पर्यटकीय स्थल र सम्भावनाहरुको पहिचान, […]