समाचार

सहिद स्मारकमा बुद्ध पार्क उद्घाटन

हेटौंडा, १० माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरस्थित सहिद स्मारकमा बुद्ध पार्क उद्घाटन गरिएको छ ।बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवम् सहिद स्मारक विकास समितिका अध्यक्ष डोरमणि पौडेलले बुधबार पार्कको उद्घाटन गर्नुभएको हो । पार्कमा गौतम बुद्ध जन्मेपछी […]