समाचार

हेटौँडाको सानोपोखरामा किशोरीमाथि नग्न तस्बिरको आडमा ब्ल्याकमेल

मकवानपुर, १२ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ सानोपोखरामा बस्ने एक किशोरीमाथि नग्न तस्बिरको आडमा निरन्तर ब्ल्याकमेलिङ र यौनशोषण भईरहेको खुलेको छ । पीडित किशोरीले बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गरेपछि घटना बाहिर आएको हो । […]