समाचार

पातञ्जल योग बागमति प्रदेश समितिको अधिवेशन सम्पन्न

मकवानपुर, २८ माघ । बागमती प्रदेश पातञ्जल योग समितिको तेस्रो अधिवेशन तथा छैटौँ साधारण सभा हेटौँडामा सम्पन्न भएको छ । पातञ्जल योग बागमति प्रदेशकी अध्यक्ष स्नेह ागिरीको सभाध्यक्षता र हेटौँडा उपमहागरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । […]