समाचार

मनहरीबाट एक जना पक्राउ

मकवानपुर, २४ माघ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ रमौली बस्ने ४५ वर्षीय जगत बहादुर प्रजालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उनलाई अवैध लागूऔषध गाँजा ६४ किलोसहित पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले […]