समाचार

सहिद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप माघ १६ गतेबाट हुने

मकवानपुर, ५ माघ । छैठौं स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप २०८० यही माघ १६ गतेबाट २७ गतेसम्म सञ्चालन हुने भएको छ ।जिल्ला फुटबल संघ मकवानपुरको आयोजना हुने प्रतियोगितामा आयोजकसहित ८ वटा ए डिभिजन, एउटा विदेशी र दुई वटा मोफसलका […]