मकवानपुर, २ माघ । हेटौँडाको बुद्धचोकमा आज राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसर पारेर सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ ।भूकम्प सुरक्षा दिवस मूल समारोहले कार्यक्रम आयोजना गरेको हो । भूकम्पीय जोखिम न्यूनीकरण र सुरक्षित आवास निर्माणबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सरकारले […]