समाचार

हेटौँडा च्यालेञ्ज कप फुटबल : सडन डेथमा सिमरा विजयी, नागस्वती पराजित

मकवानपुर, ६ मंसिर । मंगलबारदेखि हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हेटौँडा स्पोर्टस् मुण्डियालको आयोजनामा सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौँडा च्यालेन्ज कप नकाउट फुटबल प्रतियोगिता सुरु भएको छ । मंगलबार हेटौंडा उपमहानरपालिकाका उपप्रमुख राजेश बानियाँले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । प्रतियोगिताको उद्घाटन […]