समाचार

हेटौँडा–१२ फुटबल–फाईनलमा बेलडाँडा र तल्लो रमन्टार भिड्दै

मकवानपुर, २६ कात्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा आयोजित ‘हेटौँडा–१२ प्रथम टोल विकास स्तरिय नकआउट फुटबल प्रतियोगिता–२०८०’ को फाईनल खेल आइतबार हुँदैछ । हेटौँडा १२ खेलकुद विकास समितिका बिरेन कुमार लोप्चनका अनुसार आज फाईनल खेल दिउँसो १ […]