समाचार

हेटौँडामा हटेन कुकुर आतङ्क

जी. न्यौपाने, मकवानपुर, १७ फागुन । हेटौँडामा छाडा कुकुरको संख्या बढेसँगै रेबिज रोगको खतरा पनि बढेको छ । हेटौँडा अस्पतालमा कुकुरले टोकेर भर्खरका दुधे बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा, जवान, स्कुलका विद्यार्थीहरु पनि स्कूलकै पोषाकमा रेविज बिरुद्धको सुई लगाउन आएको देख्न […]