मकवानपुर, २९ माघ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा अवस्थित बाघभैरव सामूदायिक वन उपभोक्ता समूहको अध्यक्षमा गम्भिर न्यौपाने चयन भएका छन् । आइतबार समूहको २६ औँ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेसनले न्यौपानेको नेतृत्वमा नयाँ समिति चयन गरेको […]