मकवानपुर, १८ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १० केजीसहित सर्लाही बागमती नगरपालिका-१२ बस्ने १९ वर्षीय हेटौँडाबाट एक किशोरसहित थप १ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको […]