मकवानपुर, १ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडा, न्यूरेनीमा रहेको सृजना टोल विकास संस्थाको अध्यक्षमा पूनः जीवकुमारी पौडेल सर्वसम्मत चयन भएका छन् । शनिबार भएको संस्थाको २२ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट पौडेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ […]