समाचार

मकवानपुरगढीका लक्ष्मण बजगाँई तरकारीको बेर्ना बेच्दै

मकवानपुर, १० मंसिर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ बाग्दलीका लक्ष्मण बजगाँईले विभिन्न तरकारीका बेर्नाहरु बेच्नु सुरु गर्नुभएको छ । ग्रामिण कृषि कार्यकर्ता समेत रहेका बजगाँईले ‘बजगाँई तरकारी नर्सरी’ माफैत तरकारीका बेर्नाहरु बेच्न सुरु गर्नुभएको हो । बजगाँईले नर्सरीमार्फत […]