समाचार

हेटौँडा ६ मा बाँदर आतङ्क, न्युरेनीदेखि चुच्चेखोलासम्मका ३ सय घर प्रभावित

जी. न्यौपाने, मकवानपुर, १२ फागुन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ का बासिन्दाहरु बाँदरको आतङ्कले चिन्तित छन् । पिडित महिलाहरुका अनुसार घरमा पाकेको सबे खानेकुरा बाँदरहरुले खाईदिन्छन् र धपाउन खोज्दा पिट्न, टोक्न झम्टिन्छन् । स्थानीय वृद्ध विष्णुनाथ सापकोटा पनि […]