मकवानपुर, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ । हिन्दु राष्ट्रको पुनस्थापना, संघियता खारेजी र भ्रष्टाचार अन्त्य गर्नुपर्ने लगायत ४० बुँदे मागहरु राखेर राप्रपाका मकवानपुर जिल्ला […]