समाचार

प्रहरीको गोली लागेर दुई जना घाइते

धनुषा, ६ पुस । धनुषाको हंसपुर नगरपालिका–५ मा प्रहरीले हवाई फायर गरेको छ ‌। प्रहरीको गोली लागेर शिवशङ्कर मण्डलसहित दुई जना घाइते भएका छन् । घाइतेको प्रादेशिक अस्पताल जनकपुरमा उपचार हुँदैछ । हंसपुरमा दुई समूहको विवादमा एक जना वृद्धको ज्यान […]