मकवानपुर, १५ मंसिर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ धुवाडीपुल नजिक बिहीबार मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइल चालक मकवानपुरगढी २,कुर्ले पाखाका ३५ वर्षिय भीमबहादुर स्याङतान, ३४ वर्षिया उनकी पत्नी रुपा […]